Saturday, March 15, 2025

अनलाइन महशुल भुक्तानी

शुभाघाट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका ग्राहकबर्गको सुविधाको लागि तपसिल बमोजिमका सेवा प्रदायकहरु मार्फत अनलाईन खानेपानी महशुल भुक्तानी गर्ने व्यवस्था गरिएको व्यहोरा अनुरोध छ।

महशुल भुक्तानी गर्न ती सेवा प्रदायकहरु मार्फत गर्न सकिने व्यहोरा अनुरोध छ।