Tuesday, December 10, 2024

हाम्रो वेबसाइटमा स्वागत छ;

एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको समन्वयमा आयोजना व्यवस्थापन कार्यालयबाट कार्यान्वयन गरिएको यस शुभाघाट शहरी खानेपानी तथा सरसफाइ आयोजना जिल्ला स्तरीय, क्षेत्रिय, तेश्रो साना शहरी, दोश्रो साना शहरी हुँदै शहरी खानेपानीमा परिष्कृत भएको आधुनिक प्रविधियुक्त खानेपानी आयोजना हो। यसले हाल गुर्भाकोट नगरपालिकाका ६, ७, ८ र ९ गरि ४ वटा वडाका ३२५१ घरधुरीलाई शुद्ध पिउने पानी र सरसफाइको सेवा प्रवाह गरिरहेको छ।

पदम बहादुर खत्री

अध्यक्ष

गोबिन्द वली

सचिव

शेरबहादुर पौडेल

कार्यालय प्रमुख

सूचना

समाचार

शुभाघाट खानेपानीले भन्यो; खटाङको शौचालय ४३ लाखको होइन

सुर्खेत। पछिल्लो समय ४३ लाख लागतमा बनेको शौचालय भनेर सामाजिक सञ्जालमा...

शुभाघाट शहरी खानेपानीको परिक्षण सुरु

सुर्खेत। शुभाघाट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी परिक्षण सुरु गरेको छ।...

सेवा प्रवाहका आवश्यक कागजातहरु

Water Quality Report